दुई दर्जनभन्दा बढी खेलाडी अस्पताल भर्ना, ७ जना श्रीलंकन खेलाडीलाई डेंगु

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिन आएका विभिन्न देशका दुई दर्जनभन्दा बढी खेलाडी अस्पताल भर्ना भएका छन् । उनीहरुलाई रंगशाला नजिकै रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना भएका खेलाडीमध्ये ७ जना श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण देखिएको छ । संक्रमण भएका खेलाडीहरुमध्ये एक जनालाई आईसीयूमै राखेर उपचार गरिएको … Continue reading दुई दर्जनभन्दा बढी खेलाडी अस्पताल भर्ना, ७ जना श्रीलंकन खेलाडीलाई डेंगु